१८ भाद्र २०७८, शुक्रवार

एनआरएनए अष्ट्रेलियाले १५ विधामा विभिन्न अवार्डहरु वितरण गर्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हरेक दुई बर्षमा प्रदान गरिने एनआरएनए अष्ट्रेलिया नेशनल एक्सिलेन्स अवार्डले १८ सेप्टेम्बरमा हुने र अवार्ड घोषणा कार्यक्रमको लागि दरखास्त आह्वान गरिएको छ । अष्ट्रेलियामा रहेका एनआरएन मात्र नभएर सबै नेपालीहरुले मापदण्ड अनुसार अवार्डमा सामेल हुन          पाउने छन् ।
कार्यक्रम सम्पन्न गर्नको लािग सुनिल भण्डारीको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा देवेन्द्र सापकोटा सचिव रहेका छन् भने सबै राज्यहरुबाट प्रतिनिधिहरु  छन् । अवार्डमा मनोनित हुन चाहनेहरुले ७ सेप्टेम्बर सम्म आवेदन दिन सक्नेछन् ।

एवार्डमा सहभागिहुनको लागि यो लिकंमा क्लिक गर्नुहोस

 

 

प्रतिक्रिया

सम्बन्धित खवर