१८ भाद्र २०७८, शुक्रवार
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS