१७ भाद्र २०७८, बिहिवार

भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो गोल नेपालले गरेको छ । दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् ।  नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर