१७ भाद्र २०७८, बिहिवार

मलेसियामा कोरोना सक्रमणवाट आज थप २४९ जनाको मृत्यु भएको छ ।  आज थपिएका सगै १७ हजार १९१ जनाको मृत्यु भएको छ ।
आज २०९८८ जना नयाँ सक्रमित थपिएका छन ।

यो सगै सक्रमित हुनेको सख्या १७ लाख ८६ हजार ४ पुगेको छ ।  आज २३ हजार ४७३ जनाको सक्रमणमुक्त भएका छन ।

यो सगै सक्रमणमुक्त हुनेको सख्या १५ लाख ६ हजार २७३ पुगेको छ । अहिले मलेसियामा २ लाख ६२ हजार ५४० जना सक्रिय सक्रमित छन जसमध्ये २७३४ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उपचार गराईरहेका मध्ये १हजार १ जनाको अवस्था गंभिर रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर