१७ भाद्र २०७८, बिहिवार

क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन् ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गत बुधबार राति आयरल्याण्डविरुद्ध ८९औं मिनेटमा गोल गरेसँगै रोनाल्डोले इरानी महान् खेलाडी अलीले बनाएको १०९ गोलको कीर्तिमान तोडेका हुन् ।

पोर्चुगलको स्टाडियो अल्गार्भमा बुधबार रातिको खेलमा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ११० गोलको कीर्तिमान बनाएका हुन् । जुलाईमा भएको यूईएफए युरो २०२० को समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै ३६ वर्षीय रोनाल्डोले दाइसँग कीर्तिमान बराबर बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर