
१६ भाद्र २०७८, बुधवार
करिव ४ महिनायता बन्द रहेका हलहरु खुल्ने निर्णयसँगै भोलिबाटै हल खोल्ने तयारीमा चलचित्र संघ रहेको छ ।
सुरक्षा मापदण्ड अपनाएर हल खोल्न दिने प्रशासनको निर्णय पुर्ण पालन गर्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।
‘अहिले खुल्यो भने दशैँसम्ममा नयाँ फिल्म रिलिजको माहोल बन्छ । त्यसैमा हामी खुसी छौँ ।’