 
							१६ भाद्र २०७८, बुधवार
नेपाल कुवेत सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले दिनेश कुमार उप्रेतिको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको महासचिवमा दामोदर बटाला रहेका छन भने ३० सदस्यीय कार्य समिती र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
कुवेतको कबडमा भएको कार्यक्रमको एनआरएनएन कुवेतका अध्यक्ष रणध्वज लामा , आई सिसि सदस्य हरि लावती, पत्रकार महासंघका सरंक्षक जय आले मगर,एनआरए एनका पुर्व अध्यक्ष अर्जुन तामाङ, विश्व साहित्य संघका प्रेम कटुवाल, जसपा उपाध्यक्ष,अन्तर्राष्ट्रिय कलार मंचका सोम रसाईली, तमु समाजका महासचिव सुरेश गुरुङ ,जन सम्पर्क समितिका महासचिव केशर घलान तमाङ, धनकुटा सेवा समाजका मोहन राई ।जयनारायण थारु, लगायतको उपस्थित रहेको थियो ।
राम तमाङको सभापत्विमा भएको कार्यक्रमको संन्चालन सुरेश घ्यावा तमाङले गरेका थिए ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com