१५ भाद्र २०७८, मंगलवार

मलेसियामा आज २०८९७ जना कोरोना सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज थपिएका सगै सक्रमित हुनेको सख्या १७ लाख ४६ हजार २५४ पुगेको छ ।
आज सवैभन्दा धेरै सेलागरमा ४३७१ र सावाहामा २५९४ जना थपिएका छन ।

यसैगरी सारावाकमा २२८५ जना थपिएको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर