१४ भाद्र २०७८, सोमवार

मलेसियाको क्वालालम्पुरमा रहेको नेपाली दुतावास आउदो मंगलवार (भोली ३१ अगष्ट) वन्द हुने भएको छ ।  मलेसियाको स्वतन्त्रता दिवसको अवसरमा दुतावास वन्द हुने सुचना निकालेर जानकारी गराएको हो ।
दुतावासवाट नियमित कन्सुलर सेवाहरु बन्द रहने भएपनि आकस्मिक सेवा भने खुला रहने छ ।
अत्यावश्यक सेवा लिनको लागि राजदूतावासको हटलाईन नम्बर ०१६(२४७२७७७ मा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर