१२ भाद्र २०७८, शनिवार

मलेसियामा आज २२हजार ५९७ जनामा कोराना सक्रमण पुष्टि भएको छ । आज थपिएका सगै सक्रमित हुनेको सख्या १६ लाख ८५ हजार ५१० पुगेको छ ।
आज १९हजार ४९२ जना निको भएका छन । यो सगै सक्रमण मुक्त हुनेको सख्या १४ लाख १हजार १६० पुगेको छ ।
आज थप २५२ जनाको मृत्यु भएको छ । यो सगै मृत्युहुनेको सख्या १५हजार ८०२ पुगेको छ ।
अहिले मलेसियामा २ लाख ६८ हजार ५४८ जना सक्रिय सक्रमित रहेका छन जसमध्ये २८५३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ जसमध्ये ९८६ जनाको अवस्था गंभिर रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर