११ भाद्र २०७८, शुक्रवार

नवलपरासीको हुप्सेकोट ४ मा पहिरो जादाँ तीन जना बेपत्ता भएका छन । स्थानीय हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीन जना वेपत्ता भएका छन ।

https://amzn.to/4myfPN5

स्थानीयका अनुसार धनमाया पुलामी, भुमीसरा पुलामी र देउमाया पुलामी गरी तीन जना पहिरोमा परी वेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीसमेत पहिरोमा परेर घाइते भएका छन् ।
घटना स्थलमा प्रहरी र स्थानियले उद्धार गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर