१० भाद्र २०७८, बिहिवार

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीका कारण विवाद भएको छ।

भदौ १० गते वितरणको तयारी गरिएको स्वास्थ्य सामग्रीमा थापाले सुर्यबहादुर थापा प्रतिष्ठान र नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न टाँसेपछि विवाद भएको हो।

एमालेले सामानको दुरुपयोग भएको भन्दै प्रशासनले जफत गर्नुपर्ने माग गरेको छ। सरकारी सामान कुनै एउटा पार्टीको लोगो र चुनाव चिह्न टाँसेर वितरण गर्न खोज्नु गलत भएको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर