१० भाद्र २०७८, बिहिवार

मलेसियामा आज सम्मकै धेरै २४ हजार ५९९ सक्रमित थपिएका छन । यो आज सम्मकै सवैभन्दा धेरै हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस अघि सवैभन्दा धेरै अगष्ट २० तारिखमा २३हजार ५६४ सक्रमित पुगेका थियो ।
आज थपिएका सगै १६ लाख ४० हजार ८४३ जना सक्रमित भैसकेको छन ।
आज सवैभन्दा धेरै सेलागरमा ६९३६,सावाहामा ३४८७ ,र जोहोरमा २७८५ थपिएका छन ।

यसैगरी पेनागामा २०७८,सारावाकमा २०२४,केडाहामा १५३८,केलेनतानमा १३१२,पेराकमा ११७०,क्वालालम्पुरमा ८८१,पाहागमा ६९०,त्रेयुगानोमा ५६७, नेगरी सेम्विलानमा ५२६,मलक्कामा ५१५,पुत्राजयामा २० र लाववानमा ३ जना सक्रमित थपिएका छन ।
आज २२हजार ६५७ जनाले कोरोनालाई जितेका छन ।

यो सगै कोरोना सक्रमणमुक्त हुनेको सख्या १३ लाख ५९ हजार ७९१ पुगेको छ ।

अहिले मलेसियामा २लाख ६५ हजार ८४१ जना सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये १५४९ जनाको अवस्था गंभिर छ । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
आज ३९३ जनाको मृत्यु भएको छ । यो आज सम्मकै सवैभन्दा धेरै हो ।

आज मृत्यु भएकाहरु सगै मृत्यु हुनेको सख्या १५हजार २११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर