१० भाद्र २०७८, बिहिवार
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिकाको जन्मदिन मनाइएको छ। बुधबार बालकोटस्थित निवासमा केही जन्मोत्सव मनाइएको थियो।
पत्नी राधिकाको जन्मिदनमा ओलीले नृत्यसमेत गरेका छन्। उक्त भिडियो अहिले टिकटकमा भाइरल बनिरहेको छ।
उनले आफैँले रचना गरेको गीत‘म त कति भाग्यमानी…’ मा छमछम नाचेका थिए।









