९ भाद्र २०७८, बुधवार

गायिका विष्णु माझीकाको गए साता सार्वजनिक उनको नयाँ गीतले  रेकर्ड वनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा गाीतले रेकर्ड वनाएको हो ।

यो गीत सार्वजनिक भएको एक हप्तामा ४० लाख भ्युज पुगिसकेको छ। गीत सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै गीतले १० लाख बढी भ्युज पाएको छ। ‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्।  गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द(संगीत छ।

प्रतिक्रिया

सम्बन्धित खवर