९ भाद्र २०७८, बुधवार

नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ।

https://amzn.to/4myfPN5

केन्द्रीय समिति बैठकले  पार्टी प्रवक्ताको जिम्मा नेता कृष्णबहादुर महरालाई दिएको छ।

यसअघि प्रवक्तामा  नारायणकाजी श्रेष्ठ थिए उनलाई प्रवास समितिको इन्चार्ज वनाइएको छ ।

यसअघि कर्णाली प्रदेशको इञ्चार्ज रहेको जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।

यस्तो छ माओवादी केन्द्रको नयाँ जिम्मेवारी

प्रतिक्रिया

सम्बन्धित खवर