कञ्चनपुर, २०७८ भदौ ८
भिमदत्त नगरपालिका-६ स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐठपुर बस्ने ५१ वर्षीय केशब राज भट्ट लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ४ सय ९५ रुपैयाँ र ३ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर