८ भाद्र २०७८, मंगलवार

शुभकालिका गाउँपालिका– १ स्थित कालेखोलामा पहिरो खस्दा राजमार्ग कर्णाली राजमार्ग अवरूद्ध भएको छ ।

लगातारको वर्षाका कारण आएको पहिरो सडकमा खसेपछि मंगलबार बिहान ११ बजेदेखि राजमार्ग अवरूद्ध भएको हो।

https://amzn.to/4myfPN5

सुर्खेत दैलेख,कालीकोट, जुम्ला लगायतका जिल्ला जाने आउने सवारीसाधन अलपत्र परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर