७ भाद्र २०७८, सोमवार

अष्ट्रेलियामा एकैहप्ताको अवधिमा तीन जना नेपाली विधार्थीको मृत्यु भएको गैर आवासिय नेपाली संघले जनाएको छ ।
मृत्युहुनेमा सिड्नीमा रश्मि लेखक,पर्थमा सम्राट तामाग र एक युवती भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एकसाताकै अवधिमा तीन नेपालीको मृत्यु भएकोमा एनआरएनए अष्ट्रेलियाले गहिरो समवदेना ब्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर