दिनेश खडका खप्तडि

७ भाद्र २०७८, सोमवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अछाम जिल्ला साँफेनगरपालिका ११ देवीस्थान साबिक को ४ डाँडागाउँका मक्र खड्का ले आफनो जीवन वचाईदिन सवै नेपालीहरुमा आग्रह गरे अनुसार सहयोग रकमहरु संकलन भैरहेको छ ।
रोजगारीको लागि भारतमा रहेको वखत मुखको क्यान्सर रोग लागेको र भारतको विभिन्न अस्पतालमा उपचार गर्दा केहि परिवर्तन नआए पछि म नेपाल फर्किएर हाल भक्तपुरमा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन ।
तल्काल अपरेशन गर्नुपर्ने र अप्रेसन गर्नको लागि करीव १२ लाख खर्च लाग्ने भएको अस्पतालले जनाएको वताएका छन ।

यसैविच पछिल्लो नेपाल तथा भारतमा वस्ने नेपालीहरुवाट ४२ हजार रुपैया जम्मा भएको परिवारले जानकारी गराएको छ ।उक्त रकम नृप खड्काको पहलमा संकलन भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर