
५ भाद्र २०७८, शनिवार
पाल्पामा कोरोना सक्रमण शुरु भएदेखि हाल सम्म २१५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हालसम्म सक्रणवाट तानसेन नगरपालिकका ७७ जना, माथागढीका २२जना, रामपुरका १८जना, पूर्वखोलाका ११जना, रैनादेवी छहराका १९ जना,रम्भाका १८जना, बगनासकालीका ३१जना, तिनाउका ४जना, रिब्दीकोटका ८ जना र निस्दीका ७ जना को मृत्यु भएको हो ।