
५ भाद्र २०७८, शनिवार
मलेसियामा आज २२हजार २६२ जना कोरोना सक्रमित थपिएका छन ।
यो सगै सक्रमितको सख्या १५ लाख ३५ हजार २८६ पुगेको छ ।
आज थप २२३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको सख्या १३हजार ९३६ पुगेको छ ।
आज १८ हजार ५७६ जना सक्रमण मुक्त भएका छन ।
यो सगै सक्रमण मुक्त हुनेको सख्या १२ लाख ६० हजार ४७० पुगेको छ ।
अहिले मलेसियामा २ लाख ६० हजार ८८० जना सक्रिय सक्रमित छन ।
जसमध्ये ३हजार ४६३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
जसमध्ये १हजार ३५ जनाको अवस्था गंभिर रहेको छ ।