टवाईलेटमा सर्प यो अमेरीकाको टेक्सासमा भएको घटना हो । घटना कहिलेको हो भनेर उल्लेख गरिएको छैन । भिडियोमा एउटा सर्प टवाईलेटको साईफनवाट निस्कन्छ अनि कसैले चलाउन खोज्छन आफै फेरी भित्र पस्छ , मानव बासस्थानमा घुम्ने जनावरहरू विरल घटना नै हुँदैन । शौचालयको कचौराबाट निस्किरहेको सर्पको एक भिडियो सोशल मिडियामा दुई लाख भन्दा बढीले हेरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर