५ भाद्र २०७८, शनिवार

भारतमा थप ३४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख ९२ हजार ५०६ पुगेको छ । भारतमा ३ लाख ६८ हजार १२२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३७६ संक्रमितको मृत्यु भएको छ ।  भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ९९८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर