४ भाद्र २०७८, शुक्रवार

मलेसियामा थप २३ हजार ५६४ जना सक्रमित थपिएका छन ।

आज थपिएका सगै कुल सक्रमितको सख्या १५लाख १३ हजार २४ पुगेको छ ।

आज थप २३३ जनाको मृत्यु भएको छ ।

यो सगै कोरोनावाट मृत्यु हुनेको सख्या १३ हजार ७१३ पुगेको छ ।

आज २१ हजार ४४८ जना सक्रमित निको भएका छन ।

यो सगै निको हुनेको सख्या १२ लाख ४१ हजार ८९४ पुगेको छ ।

अहिले मलसियामा २लाख ५७ हजार ४१७ जना सक्रिय सक्रमित रहेका छन ।

जसमध्ये १८८३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

जसमध्ये १०६२जनाको अवस्था गंभिर रहेको छ ।

विश्वभरीका कोराना सक्रमितको जोखिम रहेका मुलुकहरुमा मलेसिया २५ औ स्थानमा छ ।

सवैभन्दा धेरै सक्रमित अमेरीकामा छन भने सवैभन्दा कम सक्रमित माईकोनेसियामा छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर