३ भाद्र २०७८, बिहिवार

जिल्ला प्रशासन कार्यालय चितवनले अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण उपलब्ध गराईदिन जिल्लावासिहरुमा अनुरोध गरेको छ ।
अफगानिस्तानमा रहेका नेपालीहरुको सकुशल उद्धार गर्नको लागि चितवन जिल्लाका नागरीकहरु कोहि भएमा सम्वन्धित परिवारका सदस्यहरुवाट नामथर,ठेगाना,सम्पर्क नम्वर लगायतको विवरण उपलब्ध गराईदिनको लागि अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर