३ भाद्र २०७८, बिहिवार

मलेसियामा आज २२हजार ९४८ जना कोरोना सक्रमित थपिएका छन । आज थपिएका सगै सक्रमितको सख्या १४ लाख ८९ हजार ४६० पुगेको छ । सेलागरमा आज सम्मकै धेरै ७१७५ थपिएका छन ।
आज १७८ जनाको सक्रमणवाट मृत्यु भएको छ । आज थपिएका सगै मृत्यु हुनेको सख्या १३हजार ४८० पुगेको छ ।
आज २१ हजार ७२० जना निको भएका छन । आज निको भएका सगै १२ लाख २० हजार ४४६ पुगेको छ ।
अहिले मलेसियामा २ लाख ५५ हजार ५३४ जना सक्रिय संकमितहरु रहेका छन । जसमध्ये १०५० जनाको अवस्था गंभिर रहेको छ उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर