३ भाद्र २०७८, बिहिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए ।

उनले भने, ‘भक्तपुर सानो जिल्ला छ । यसको विकासमा पनि हामीले थोरै मेहनतले धेरै उपलब्धी हासिल गर्न सक्छौँ । भक्तपुरलाई सबै हिसाबले समृद्ध बनाउन हामी एकजुट हुन आवश्यक छ ।’

आफूले पटक पटक विकास निर्माणका काममा इतिहास झल्किने र प्रविधि टल्किने हुनुपर्छ भन्दै आएको बताउँदै ओलीले अब किवासका काम गर्दा ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर