२ भाद्र २०७८, बुधवार

मलेसियामा आज २२हजार २४२ सक्रमित थपिएका छन ।

आज थपिएका सगै सक्रमितको सख्या १४ लाख ६६ हजार ५१२ पुगेको छ ।
आज थप २२५ जनाको मृत्यु भएको छ ।

आज मृत्यु भएकासगै मृत्यु हुनेको सख्या १३ हजार ३०२ पुगेको छ ।
आज १९ हजार ६८० सक्रमित निको भएका छन यो सगै निको हुनेको सख्या ११ लाख ९८ हजार ७ सय २६ पुगेको छ ।
अहिले मलेसियामा २ लाख ५४ हजार ४८४ सक्रिय सक्रमित रहेका छन ।

अहिले २ हजार ३३७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

जसमध्ये १०६० जनाको अवस्था गंभिर रहेको छ उनीहरुको आईसियुमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर