२ भाद्र २०७८, बुधवार

जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ ।

https://amzn.to/4myfPN5

पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् ।

आफूहरुको पक्षमा १५ जना संसद रहेको जानकारी दिँदै नेता राजेन्द्र महतोले झण्डा तीन रंगको रहने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर