२ भाद्र २०७८, बुधवार
नेकपा एमाले फुटेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।

नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर