२ भाद्र २०७८, बुधवार

जापानमा एक नेपालीको उपचारकै क्रममा मृत्यु भएको छ ।
गुल्मि जिल्लाको डाँसिकोट घर भई जापानको कान्साई ओसाकामा कुक पेशाामा सलग्न रहेका ३६ वर्षिय नारायण वहादुर खत्रीको मंगलवार मृत्यु भएको हो । तीन वर्ष देखि जापानमा रहेका खत्रीमा मुटुसँग सम्बन्धित समस्या देखिएपछि एघार दिन अगाडि अस्पताल भर्ना गरिएको  थियो । उपचारकैक्रममा उनको मृत्यु भएको हो ।

https://amzn.to/4myfPN5

श्रीमती सहित जापानमा रहदै आएका खत्री केही समययता बिरामी थिए । खत्रीका १ छोरा, १ छोरी र आमावुवा आमा नेपालमा रहेका छन ।    यो हप्तामात्रै जापानमा चारजना नेपालीको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर