२ भाद्र २०७८, बुधवार

अफगानिस्तानमा तालिवानको बर्बरता कायमै रहेको  सिएनएनले समाचार लेखेको छ ।बाहिर आएको छ । अफगानिस्तानको उत्तरको एक गाउँमा नाजिया नामकी महिला जसका ३ जना छोरा र एक छोरा थिए उनीलाई तालिबानले ढोका खोल्न लगाएर आक्रमण गरि हत्या गरेका  थिए ।

उनकी २५ बर्षिय छोरी मानिझाका अनुसार उनीहरुले १५ जना तालिबान लडाकुलाई ३ दिन सम्म खाना बनाई दिएकी थिइन् । उनकी आमाले म गरिव छु म तिमीहरुलाई कसरी बनाउन सक्छु भनेकी थिइन् ।

त्यसो भने पछि उनीहरुले कुटपिट गर्न थाले र उनकी आमालाई भुइमा ढाले । उनकी छोरीले चिच्याउदै कुटपिट नगर्न आग्रह गरिन । त्यस पछि उनीहरुले एक छिन् रोके पछि ग्रिनेड अर्को कोठामा फ्याकेर हिडेका थिए ,उनले थपिन । गत जुलाई १२ का दिन उक्त घटना भएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर