१ भाद्र २०७८, मंगलवार

फेसबुकले तालिवान र यस समूहलाई प्रवद्र्धन गर्ने सम्बन्धित सामाग्रीहरुमाथि प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा लागु हुनेछ ।

सीएनबीसीसँग मंगलबार कुराकानी गर्दै  फेसबुकले तालिवानलाई आफुले आतंककारी मान्ने गरेको प्रतिक्रिया दियो ।

सीएनबीसीसँगको कुराकानीमा फेसबुकका एक प्रवक्ताले भने,‘अमेरिकी कानूनले तालिवानलाई आतंकवादी संगठनका रुपमा प्रतिबन्ध लगाएको छ र खतरनाक संस्था नीतिअन्तर्गत हामीले यसलाई हाम्रो सेवाबाट प्रतिबन्ध लगाएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर