१ भाद्र २०७८, मंगलवार

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुुर देउवाबाट चुक भएको टिप्पणी गर्नुभएको छ ।

https://amzn.to/4myfPN5

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।

प्रधानमन्त्री देउवाले सोमबार संसद्को अधिवेशन अन्त्य गरेर मंगलबार नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर