३१ श्रावन २०७८, आइतवार

पाल्पामा अहिले सम्मकै सबैभन्दा धेरैमा कोरोना सक्रमण पुष्टि भएको छ ।

तानसेन नगरपालिकामा मात्रै १८८ जनामा सक्रमण पुष्टि भएको छ ।
पाल्पा जिल्लाभरीमा २०० जनामा संक्रमित देखिएको स्वास्थ कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा अहिले ५०८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् जसमा ३ सय ६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।
पाल्पामा अहिलेसम्म १ सय ३२ जना कोरोना संक्रमितहरुको निधन भइसकेको छ ।
२४ घण्टामा थप १७४ जना निको भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर