३१ श्रावन २०७८, आइतवार

गुल्मिको मदाने गाउँपालिका १ अग्लुङ्ग एक हप्ताको लागि शिल गरिएको छ ।

आइतबारदेखि लागु हुनेगरी एक हप्ताका लागि वडा शिल गरिएको वडाध्यक्ष प्रेमचन्द बोहराले जानकारी गराए ।
वडा नम्बर १ अग्लुङ्गका ५४ वर्षीय पुरुषको शुक्रबार साँझ कोरोना संक्रमणका कारण मृत्यु भएपछि त्यहाँ झन् बढी त्रास छाएको छ ।

जसका कारण वडा शिल गर्ने निर्णय गरिएको वडाध्यक्ष बोहराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर