३० श्रावन २०७८, शनिवार

मलेसियाको मलक्का राज्यका एक उच्च प्रहरी अधिकारीले विदेशि नागरीकहरुलाई मलेसियाको भुमिमा कुनै पनि कानुन नतोड्न चेतावनी दिएका छन ।
मलक्का तेन्गाहका ओसिपिडि सहायक अफजानीजार अहमदले विहिवार रातीको घटनालाई लिएर यस्तो चेतावनी दिएका हुन ।
मलेसियन अनलाईन दस्टार लेख्छ ती अधिकारीले भने,  हामिले अहिले सम्म कसैलाई पनि गिरफतार गरेका छैनौ र अनुसन्धान गरिरहेका छौ ।
जो कोहिले कानुनको अपमान गर्छ र अनाश्यक गतिविधिहरुमा संग्लग्न हुन्छ ,कानुनको पुर्ण पालना गर्नुपर्नेछ ।
कोरोनाको विरामि त्यहाँ भएको र ढिलो गरी सुचना पाएको र त्यहा पुग्दा उनी ढलेका थिए र मृत्यु समेत भएको थियो । त्यहाँ पुगेका स्वास्थकर्मिहलाई ढुगाले हान्नुका साथै र सेक्युरिटि गार्डलाई समेत आक्रमण गरेका थिए,तर कसैलाई पनि चोटपटक लागेन । जवकि त्यहाँ ६७०जना श्रमिकहरुको कोरोना परीक्षण गरिएको थियो उनले भने
प्रहरीले घटनाको वारेमा अनुसन्धान गरिरहेको र चाडैनै पक्राउ गर्ने जनाएको छ ।
चारवटा ब्लक रहेको उक्त होस्टलमा वंगलादेशि,भियतनामि,म्यानमार र नेपाली श्रमिकहरु वस्दै आएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर