दिनेश खड्का खप्तडि क्वालालम्पुर

२९ श्रावन २०७८, शुक्रवार

रोजगारीको लागि मलेसियामा रहेका भोजपुरवासिहरुले ‘भोजपुरे एकता समाज मलेसिया’ को गठन गरेका छन ।
समाजको अध्यक्षमा खेमराज खत्री, उपाध्यक्षमा सन्तोष राना, सचिवमा अंकित राई, सह(सचिव मदन बिष्ट, कोषाध्यक्ष दीलिप श्रेष्ठ, सह(कोषाध्यक्ष निमा शेर्पा    रहेका छन । यसैगरी सदस्यहरुमा श्याम राई, अमृत थापा, दिनेश मगराति, नगेन्द्र राउत, चन्द्रबहादुर घिमिरे, सैलेन्द्र राई, मनो तामाङ्ग, सुजन राई रहेका छन् ।
समाजको प्रमुख सल्लाहकारमा बिनोदबहादुर थापा र सल्लाहकारमा पर्वत राई रहेका छन् ।

शुक्रबार जुम भर्चुअल मार्फत कार्यक्रम गरि समाजको स्थापना गरिएको हो ।
मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुको एकता, सहयोग तथा सद्भावको निमित्त संस्था स्थापना भएको अध्यक्ष खेमराज खत्रीले राष्टडेलीलाई वताए ।

समाजमा जोडिनको लागि विनोद वहादुर थापा 016971238  खेम खत्री 0168821190 दिलिप श्रेठ 01171719564 मा सम्पर्क गर्न सकिने छ भने bhojpureekatasamaj@gmail.com इमेलको माध्यमवाट पनि जोडिन सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर