२९ श्रावन २०७८, शुक्रवार

रोल्पा,  ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुण्टिगढी गाउँपालिका-४ बस्ने ४० वर्षीय टिका राम सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुनारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर