२९ श्रावन २०७८, शुक्रवार

रुपन्देहीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ३ जना र कञ्चन गाउँपालिकामा १ जना रहेका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ८१६ पुगेको छ ।

हाल जिल्लामा ४४२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर