२९ श्रावन २०७८, शुक्रवार

अचेल हाईब्लडप्रेसर जस्लाई पनि हुन्छ । मोटो मान्छेलाई मात्र हाईब्लडप्रेसर हुन्छ भनेर सोच्नु गलत छ । यो जो कोहिलाई पनि हुन्छ । हामिले यहाँ केहि यस्ता चिजहरु समावेश गरेका छौ जसले तपाईको ब्लडप्रेसर कम गर्न सघाऊ पुरयाउदछ

दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
शारीरको तौल कायम राख्ने ।
तनावमुक्त रहने ।
नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
मदिरा सेवन नगर्ने ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर