२८ श्रावन २०७८, बिहिवार

काठमाडौंको चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन ।

https://amzn.to/4myfPN5

मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जानकारी दिए।

रञ्जना ६ महिनाकी गभर्वती रहेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए।

श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर