२८ श्रावन २०७८, बिहिवार

कारोना संक्रमण दर  बढ्दै जान थालेपछी बागलुङमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाएका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्लामा ६०३ जना संक्रिय संक्रमित छन्, भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।  संक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा मात्रै छन ।

प्रतिक्रिया

सम्बन्धित खवर