२७ श्रावन २०७८, बुधवार

मलेसियाको क्वालालम्पुरको एउटा कण्डोमिनियमवाट १८ जना पक्राउ परेका छन ।

https://amzn.to/4myfPN5

पक्राउ परेकामा स्थानिय सगै सात जना महिलापनि छन नभने चार जना श्रमिक समेत रहेका छन ।

मलेसियामा यसरी एकजुट भएर कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको भएपनीहरु समुहमा जम्मा भएर ठुलो स्वरमा कण्डोनियममा गीत संगीत वजाएर मनोरन्जन गरिएको अवस्थामा पक्राउ परेको मलेसियाको राष्टिय सन्चार माध्यम वर्नामाले जनाएको छ ।
उनीहरुले विच्याटको माध्यमवाट कण्डोमिनियको प्रत्येक कोठावाट आरएम १५० उठाएर वाइल्ड पार्टि गरेका थिए ।
समाचारमा जनाईए अनुसार उनीहरुले रक्सी समेत पिएका थिए । समातिएकाहरुवाट थप अनुसन्धान भैरहेको त्यहाँको प्रहरीले जनाएको वर्नामाले उल्लेख गरेको छ ।
मलेसियामा हाल हाल यस्ता गतिविधीहरु गरेमा प्रतिब्यक्ती ४हजार रिगेट जरीवान गर्ने ब्यवस्था छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर