२७ श्रावन २०७८, बुधवार

तेह्रथुमको छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।

https://amzn.to/4myfPN5

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिकाले ४३ जना जेष्ठ एकल पुरुषहरुलाई घरघर पुगेर भत्ता वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर