२५ श्रावन २०७८, सोमवार
कारोना सक्रमणवाट आज स्याङ्गजाका एक पुरुषको मृत्यु भएको छ ।
स्याङ्गजा पुतली वजार नगरपालिका वडा न १३ घर भएका ६७ वर्षिय पुरुषको मृत्यु भएको हो ।
साउन १८ गते कोरोना सक्रमण पुष्टि भएका उनको पोखरा स्थित सक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचार भैरहेको थियो । उपचारकैक्रममा आज मृत्यु भएको हो ।
आज मात्रै गण्डकि प्रदेशमा नवलपरासी पुर्वका एक जना,कास्किका एक जना म्याग्दिका एक जना तनहँुका एक जनाको समेत मृत्यु भएको छ ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या गण्डकि प्रदेशमा ११४१ पुगेको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ ।










