२५ श्रावन २०७८, सोमवार
द भ्वाईस अफ नेपाल सिजन ३ को फस्ट रनर अप तारा श्रीस मगरको स्वरमा आमा सार्वजनिक भएको छ ।
रश्मिकली थापाको शब्दलाई म्युजिक एरेन्ज अस्ट लामाको रहेको छ । गितको म्युजिक भिडियोमा शर्मिला मल्ल,अफसना थापा लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँकन दिपेन वस्न्यातकोे रहेको छ मने प्रोडक्सन डाईरेक्टर वसन्त वहादुर थापाले गरेका छन भने भिडियोको निर्देशन जिवन शाहिले गरेका छन ।

भिडियो हेर्न यो लिकंमा क्लिक गर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर