२४ श्रावन २०७८, आइतवार

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कालिकोटमा रहेको तिला कर्णाली वहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
हो ।
मध्यपश्चिम विश्व विद्यालयले आफ्नो १८ वुदे मागहरु सम्वोधन गर्नुको साटो उल्टै आफना विद्यार्थी नेताहरुलाई प्रहरी प्रशासन लगाएर बल प्रयोग गरी गैर जिम्मेवारपुर्ण क्रियाकलापहरु गर्दै आईरहेको भन्दै क्याम्पसमा ताला लगाएको जनाइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर