२४ श्रावन २०७८, आइतवार
एनआरएनए पोर्चुगलको निर्णय र कार्यप्रति असन्तुष्ट पक्षले संघको कार्यालयमा ताला लगाईदिएका छन्।
शुरुमा अनलाइन भोटिंग पद्धतिद्वारा निर्वाचन गर्न मन्जुर नभएको संघले निर्वाचन रद्ध भएका ३ क्षेत्रहरुमा अनलाइन पद्धतिद्वारा निर्वाचन गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले संघको कार्यालयमा ताला लगाईदिएका हुन्।
पोर्चुगलमा नेपाली कांग्रेस र कम्युनिष्ट प्रवासी संगठनहरुले आफनो अधिपत्व जमाएको भन्दै स्वतन्त्र उम्मेदवारहरुले आफुहरु चेपुवामा परेको वताउदै आईरहेका छन ।